धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडित परिवारका लागि निर्माण गरिरहेको एकिकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाका घरहरु । फाउण्डेशनले करिव रु पाँच करोडको लागतमा ६५ वटा चारकोठे आवासीय घर र एक सामुदायिक भवन दसैँ अघि निर्माण गरेर भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । तस्बिर - सूर्यचन्द्र बस्नेत, रासस
एकिकृत नमुना बस्ती पुनःनिर्माण

Post a Comment