Websoft University

www.radiomakalu.com || 021-522512


हचुवाका भरमा संशोधन नगरिने



गाईघाट(उदयपुर), असोज २ गते । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेले बिनाकारण हचुवाका भरमा लागेर संविधानका धारा संशोधन नगर्ने बताउनुभएको छ ।

पे्रस चौतारी नेपाल उदयपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले अहिले मधेसकेन्द्रित दलको माग पूरा गर्न कुन–कुन धारा संशोधन गर्नुपर्ने र केका लागि भन्ने स्पष्ट नभई पार्टीले संविधान बिगार्ने कुनै काम नगर्ने स्पष्ट गर्नुभयो ।

मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भइसकेको र अब मधेसको माग केही पनि नभएका कारण आन्दोलन गरेर जनतालाई दुःख दिने काम चाँडो बन्द हुनुपर्नेमा जोड दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget