Websoft University

www.radiomakalu.com || 021-522512


भयानक कार दुर्घटनाबाट बचे भ्लादिमिर पुटिन, व्यक्तिगत चालकको मृत्यु


CEN Video Story: Mercedes Hits Presidents Car, Kills Putins Chauffeur

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको बीएमडब्लूमा एक मर्सिडिज ठोक्किएपछि पुटिनका व्यक्तिगत चालकको दुर्घटनामा मृत्यु भएको छ।

गत सेप्टेम्बर २ तारिखका दिन रसियाको राजधानी मस्कोस्थित कुटुजोभ्स्की एभिन्यूमा भएको उक्त दुर्घटना सिसिटीभीमा कैद भएको छ ।

सिसिटीभी फुटेजका अनुसार राष्ट्रपतिको सवारीमाथि अर्को कार ठोक्किएको थियो जसमा पुटिनका चालकको तत्काल मृत्यु भएको छ ।
दुर्घटना हुँदा रसियाली राष्ट्रपति कारभित्र थिएनन् ।

एमके नामका ती ड्राइभर गत ४० वर्षदेखि आधिकारिक सरकारी चालकको रुपमा नियुक्त थिए ।

एक प्रत्यक्षदर्शीका अनुसार कारमा ड्राइभरबाहेक अरु मानिस (पुटिन) भइदिएको भए उनको पनि मृत्यु हुने निश्चित थियो ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget