Websoft University

www.radiomakalu.com || 021-522512


जर्मनीले फिनल्याण्डलाई हरायो



जर्मनीले फिनल्याण्डलाई मैत्रिपूर्ण खेलमा हराएको छ। घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा जर्मनीले फिनल्याण्डलाई २–० ले हराएको हो।

पहिलो हाफ गोलरहित खेलेक जर्मनीका लागि ५५ औं मिनेटमा म्याक्स मेयरले गोल गरेका थिए। यस्तै ७७ औं मिनेटमा फिनल्याण्डका पाउलुस अराजुउरीले आत्मघाती गोल गरेपछि जर्मनी २–० ले विजयी भयो।

यसअघि गएराति भएको अन्य खेलमा टर्की र रसिया तथा अल्बानिया र मोरोक्कोले गोल रहित बराबरी खेलेका छन्। यस्तै बेलारुसले नर्बेलाई १–० तथा चेक गणतन्त्रले अर्मेनियालाई ३–० ले हराएका छन्।

आयरल्याण्डले ओमनलाई ४–० ले हराउँदा डेनमार्कले लिकटेन्स्टाइनलाई ५–० ले हरायो। यता इस्टोनिया र माल्टाले १–१ को बराबरी खेलेका छन्।- सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget