Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता शुरु



चार दिने औपचारिक भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता शूरु भएको छ । प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीबीच नेपाल भारत सम्बन्ध, द्विपक्षिय हीतका बिषयमा छलफल हुनेछ ।

छलफल पछि केही सम्झौताहरुमा द्विपक्षिय हस्ताक्षर हुनेछ भने संयुक्त प्रेस मिटमा दुबै प्रधानमन्त्रीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री मोदीसँग भेट्नुअघि उनले विदेशमन्त्री शुष्मा स्वराजसँग छलफल गरेका थिए ।

तस्विर : भारतीय विदेश मन्त्रालय


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget