Websoft University

www.radiomakalu.com || 021-522512


गेष्ट हाउसमा युवतीको हत्या, सँगै बसेका पुरुष फरार



काठमाडौं,असोज १२ गते । काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा एक महिला मृत भेटिएकी छन् ।

काठमाडौं महानगरपालिका-२२ भोटेबहालस्थित गेष्ट हाउसमा दोलखा वावरे-९ घर भएकी राधिका थापाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

उनी सोमबारदेखि एक पुरुषसँग गेष्ट हाउसमा बसेकी थिइन् । तर, उनीसँगै बसेका पुरुषको पहिचान खुलेको छैन ।

थापालाई उनले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

उनीसँगै कोठामा बसेका पुरुष फरार भएका छन् । उनको खोजतलास भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget