Websoft University

www.radiomakalu.com || 021-522512


युरोपियन च्याम्पियन पोर्चुगल हार्‍यो, स्विट्जरल्याण्डको सुखद सुरुवात


Embolo
काठमाडौं,भदौ २२ गते । स्विट्जरल्याण्डले युरोपियन च्याम्पियन पोर्चुगललाई हराउँदै विश्वकप छनौटमा सुखद सुरुवात गरेको छ ।

मंगलबार राति भएको समूह बीको खेलमा स्विट्जरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्विट्जरल्याण्डले २३ औं मिनेटमा इम्बोलाको गोलबाट अग्रता लिएको थियो । सात मिनेटपछि मेहमेदीले अग्रता दोब्बर पारे ।

स्टार स्ट्राइकर रोनाल्डोको विनाको पोर्चुगल खेलमा र्फकन सकेन । खेलको अन्त्यतिर स्विट्जरल्याण्डका जाका दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget