Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीका विशेष दूत निधि र भारतीय विदेशमन्त्रीबीच भेट

Bimalendra-Nidhi-and-SushmaSwaraj

काठमाडौं,भदौ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूत विमलेन्द्र निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

बिहीबार दिल्ली पुगेका निधिले शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता सुरु गरेका तिए । उनले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका छन् ।

लगतै भारतीय विदेशमन्त्री स्वराजसँग भेट भएको छ । उपप्रधान एवं गृहमन्त्री निधिले साँझ राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget