Websoft University

www.radiomakalu.com || 021-522512


स्नातक पहिलो बर्षको परीक्षा केन्द्र प्रकाशित



काठमाडौ, भदौ ८ गते । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ १२ गतेबाट सञ्चालन हुने ३ र ४ बर्षे स्नातक तह पहिलो बर्षको परीक्षाको केन्द्र बुधबार सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सुचना प्रकाशित गरी परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भदौ १२ गते विहान ७ बजेदेखि १० बजेसम्म व्यवस्थापन र विज्ञान संकायको परीक्षा सञ्चालन हुनेछ ।

यस्तै मानविकी संकाय र शिक्षा संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget