Websoft University

www.radiomakalu.com || 021-522512


एयाक्स छनौट चरणबाटै बाहिरियो, रोस्तोभले इतिहास रच्यो


ajax

काठमाडौं,भदौ ९ गते । चार पटकको युरोपियन च्याम्पियन अयाक्स च्याम्पियन्स लिगको समूह चरणका पुग्न असफल भएको छ ।

बुधबार राति भएको प्ले अफको दोस्रो लेगमा अयाक्स रसियन क्लब एफसी रोस्तोभसँग ४-१ गोल अन्तरले पराजित भएको छ ।

पहिलो लेगमा १-१ बराबरी खेलेको रोस्तोभ समग्रमा ५-२ ले विजयी भएको छ । र, पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget