Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइल परीक्षण


सोल, भदौ ८ गते । उत्तर कोरियाले पानीजहाजबाट ब्यालेष्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।




अघिल्लो महिना पानीजहाजबाट गरिएको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएपछि उत्तर कोरियाले पुनः परीक्षण गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले परमाणु हतियार निर्माण गरिरहेको भन्दै प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो । अमेरिका र दक्षिण कोरियाले थालेको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्ट उत्तर कोरियाले युद्धका लागि तयार रहन चेतावनी दिएको केही दिनमै ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget