Websoft University

www.radiomakalu.com || 021-522512


लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले जित्यो उपाधि


Manchester United
काठमाडौं,साउन २४ गते । प्रिमियर लिग च्याम्पियन लिसेस्टरलाई हराउँदै म्यानचेष्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले लिसेस्टरलाई २-१ गोल अन्तरले हराएको हो । यससँगै माउरिन्हाले उपाधिका साथ युनाइटेडको प्रशिक्षण यात्रा थालेका छन् ।

खेलमा युनाइटेडले ३२ औं मिनेटमा जेसे लिनगार्डको गोलबाट अग्रता लिएको थियो । तर, ५२ औं मिनेटमा जेमी भर्डीले बराबरी गोल फर्काए ।

खेल सकिन सात मिनेट बाँकी छँदा जाल्टन इब्राहिमोभिचले म्यानचेष्टर युनाइटेडका लागि विजयी गोल गरे ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget