Websoft University

www.radiomakalu.com || 021-522512


दिल्लीकी मोडल बनिन् ‘क्राइम क्विन’, मानिसहरुलाई यसरी बनाउँथिन् कंगाल

crime-queen

नयाँ दिल्ली । कुनैबेला र्याम्पको दुनियाँमा चर्चित बन्ने गरेकी एक मोडल अहिले अपराध दुनियाँकी ‘क्विन’ को रुपमा चर्चित भएकी छिन् ।

स्रोतका अनुसार यी मोडल यति चलाख छिन् कि उनले जो कोहीलाई पनि आफ्नो जालमा फसाएर बर्बाद बनाउने गर्दछिन् । दिल्लीको नन्दनगरी इलाकामा बस्ने वैशाली राजौरिया वास्तवमा आफ्नो करियरमा अगाडि बढ्न चाहन्थिन् तर उनको क्रियाकलाप यस्तो रह्यो कि उनी बदनाम संसारमा चर्चित भइन् र अहिले जेलभित्र आफ्नो दिन कटाइरहेकी छिन् ।

वैशालीले इन्टरनेटको प्रयोग गर्दै आफ्नो ड्राइभरको सहयोगले धेरै मानिसहरुलाई आफ्नो जालमा पारिसकेको स्रोतले दाबी गरेको छ । वैशालीको निशानामा धेरैजसो महिला र वृद्धवृद्धा पर्ने गर्दछन् । उनको मानिसहरुलाई लुट्ने तरिका भिन्न छ ।

महिला र वृद्धवृद्धालाई एटिएमबाट पैसा निकाल्न सहयोग गर्ने बहानामा उनले विभिन्न व्यक्तिहरुको एटिएम कार्डको पिन नम्बर हेर्ने गर्दथिन् । पछि एटिएम मेसिन बिग्रिएको बताउँदै उनीहरुको कार्ड परिवर्तन गरिदिन्थिन् । ती व्यक्तिहरु जाने बित्तिकै त्यही बुथमा गएर उनीहरुको सबै पैसा निकालिदिन्थिन् ।

अहिलेसम्म थुप्रै मानिसहरु यी मोडलको शिकार भइसकेका छन् तर पछिल्लो घटनाले भने उनलाई पुलिसको पकडमा पार्न सफल बनायो ।

स्रोतका अनुसार आफ्नो अर्को शिकारको लागि वैशाली एटीएम बूथ बाहिर बसिरहेकी थिइन् त्यतिबेलै एक पीडित महिलाले आफूलाई धोका दिने वैशालीलाई चिनिन् र यसबारे पुलिसलाई जानकारी दिइन् । तत्पश्तात, पुलिसले वैशाली र उनका ड्राइभरलाई पक्राउ गरे र कडा सोधपुछ पछि उनले आफूले दिल्लीमा गरेको थुप्रै घटनाबारे पुलिसलाई जानकारी दिइन् ।

पुलिसलाई उनले चोरी गर्नुको उद्देश्य पनि बताइन् ।

उनका अनुसार आफ्नो नीजि आवश्यक पुरा गर्नका निम्ति उनले चोरी गरेकी हुन् । विभिन्न ब्यूटी कन्टेस्ट र इभेन्टमा भाग लिने यी मोडलले फिल्ममा आफ्नो नाम कमाउने उद्देश्य राखेकी थिइन् । तर उनले यसमा सफलता पाउन सकिनन् । आफ्नो नीजि आवश्यक पुरा गर्न र स्टारडमसम्म पुग्नका लागि उनले त्यो बाटो रोजिन् जसले उनलाई ग्ल्यामरको चकाचौंधसम्म त होइन जेलको यात्रा तय गर्न भने सहयोग गर्यो ।

नयाँ दिल्ली । कुनैबेला र्याम्पको दुनियाँमा चर्चित बन्ने गरेकी एक मोडल अहिले अपराध दुनियाँकी ‘क्विन’ को रुपमा चर्चित भएकी छिन् ।

स्रोतका अनुसार यी मोडल यति चलाख छिन् कि उनले जो कोहीलाई पनि आफ्नो जालमा फसाएर बर्बाद बनाउने गर्दछिन् । दिल्लीको नन्दनगरी इलाकामा बस्ने वैशाली राजौरिया वास्तवमा आफ्नो करियरमा अगाडि बढ्न चाहन्थिन् तर उनको क्रियाकलाप यस्तो रह्यो कि उनी बदनाम संसारमा चर्चित भइन् र अहिले जेलभित्र आफ्नो दिन कटाइरहेकी छिन् ।

वैशालीले इन्टरनेटको प्रयोग गर्दै आफ्नो ड्राइभरको सहयोगले धेरै मानिसहरुलाई आफ्नो जालमा पारिसकेको स्रोतले दाबी गरेको छ । वैशालीको निशानामा धेरैजसो महिला र वृद्धवृद्धा पर्ने गर्दछन् । उनको मानिसहरुलाई लुट्ने तरिका भिन्न छ ।

महिला र वृद्धवृद्धालाई एटिएमबाट पैसा निकाल्न सहयोग गर्ने बहानामा उनले विभिन्न व्यक्तिहरुको एटिएम कार्डको पिन नम्बर हेर्ने गर्दथिन् । पछि एटिएम मेसिन बिग्रिएको बताउँदै उनीहरुको कार्ड परिवर्तन गरिदिन्थिन् । ती व्यक्तिहरु जाने बित्तिकै त्यही बुथमा गएर उनीहरुको सबै पैसा निकालिदिन्थिन् ।

अहिलेसम्म थुप्रै मानिसहरु यी मोडलको शिकार भइसकेका छन् तर पछिल्लो घटनाले भने उनलाई पुलिसको पकडमा पार्न सफल बनायो ।

स्रोतका अनुसार आफ्नो अर्को शिकारको लागि वैशाली एटीएम बूथ बाहिर बसिरहेकी थिइन् त्यतिबेलै एक पीडित महिलाले आफूलाई धोका दिने वैशालीलाई चिनिन् र यसबारे पुलिसलाई जानकारी दिइन् । तत्पश्तात, पुलिसले वैशाली र उनका ड्राइभरलाई पक्राउ गरे र कडा सोधपुछ पछि उनले आफूले दिल्लीमा गरेको थुप्रै घटनाबारे पुलिसलाई जानकारी दिइन् ।

पुलिसलाई उनले चोरी गर्नुको उद्देश्य पनि बताइन् ।

उनका अनुसार आफ्नो नीजि आवश्यक पुरा गर्नका निम्ति उनले चोरी गरेकी हुन् । विभिन्न ब्यूटी कन्टेस्ट र इभेन्टमा भाग लिने यी मोडलले फिल्ममा आफ्नो नाम कमाउने उद्देश्य राखेकी थिइन् । तर उनले यसमा सफलता पाउन सकिनन् । आफ्नो नीजि आवश्यक पुरा गर्न र स्टारडमसम्म पुग्नका लागि उनले त्यो बाटो रोजिन् जसले उनलाई ग्ल्यामरको चकाचौंधसम्म त होइन जेलको यात्रा तय गर्न भने सहयोग गर्यो ।नयाँ दिल्ली । कुनैबेला र्याम्पको दुनियाँमा चर्चित बन्ने गरेकी एक मोडल अहिले अपराध दुनियाँकी ‘क्विन’ को रुपमा चर्चित भएकी छिन् ।

स्रोतका अनुसार यी मोडल यति चलाख छिन् कि उनले जो कोहीलाई पनि आफ्नो जालमा फसाएर बर्बाद बनाउने गर्दछिन् । दिल्लीको नन्दनगरी इलाकामा बस्ने वैशाली राजौरिया वास्तवमा आफ्नो करियरमा अगाडि बढ्न चाहन्थिन् तर उनको क्रियाकलाप यस्तो रह्यो कि उनी बदनाम संसारमा चर्चित भइन् र अहिले जेलभित्र आफ्नो दिन कटाइरहेकी छिन् ।

वैशालीले इन्टरनेटको प्रयोग गर्दै आफ्नो ड्राइभरको सहयोगले धेरै मानिसहरुलाई आफ्नो जालमा पारिसकेको स्रोतले दाबी गरेको छ । वैशालीको निशानामा धेरैजसो महिला र वृद्धवृद्धा पर्ने गर्दछन् । उनको मानिसहरुलाई लुट्ने तरिका भिन्न छ ।

महिला र वृद्धवृद्धालाई एटिएमबाट पैसा निकाल्न सहयोग गर्ने बहानामा उनले विभिन्न व्यक्तिहरुको एटिएम कार्डको पिन नम्बर हेर्ने गर्दथिन् । पछि एटिएम मेसिन बिग्रिएको बताउँदै उनीहरुको कार्ड परिवर्तन गरिदिन्थिन् । ती व्यक्तिहरु जाने बित्तिकै त्यही बुथमा गएर उनीहरुको सबै पैसा निकालिदिन्थिन् ।

अहिलेसम्म थुप्रै मानिसहरु यी मोडलको शिकार भइसकेका छन् तर पछिल्लो घटनाले भने उनलाई पुलिसको पकडमा पार्न सफल बनायो ।

स्रोतका अनुसार आफ्नो अर्को शिकारको लागि वैशाली एटीएम बूथ बाहिर बसिरहेकी थिइन् त्यतिबेलै एक पीडित महिलाले आफूलाई धोका दिने वैशालीलाई चिनिन् र यसबारे पुलिसलाई जानकारी दिइन् । तत्पश्तात, पुलिसले वैशाली र उनका ड्राइभरलाई पक्राउ गरे र कडा सोधपुछ पछि उनले आफूले दिल्लीमा गरेको थुप्रै घटनाबारे पुलिसलाई जानकारी दिइन् ।

पुलिसलाई उनले चोरी गर्नुको उद्देश्य पनि बताइन् ।

उनका अनुसार आफ्नो नीजि आवश्यक पुरा गर्नका निम्ति उनले चोरी गरेकी हुन् । विभिन्न ब्यूटी कन्टेस्ट र इभेन्टमा भाग लिने यी मोडलले फिल्ममा आफ्नो नाम कमाउने उद्देश्य राखेकी थिइन् । तर उनले यसमा सफलता पाउन सकिनन् । आफ्नो नीजि आवश्यक पुरा गर्न र स्टारडमसम्म पुग्नका लागि उनले त्यो बाटो रोजिन् जसले उनलाई ग्ल्यामरको चकाचौंधसम्म त होइन जेलको यात्रा तय गर्न भने सहयोग गर्यो । -एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget