Websoft University

www.radiomakalu.com || 021-522512


भारतले नेपाललाई १७ दमकल हस्तान्तरण गर्दै


damkal-frire-truck

काठमाडौं,भदौ ८ गते । भारतले नेपाललाई आज १७ वटा दमकल हस्तान्तरण गर्दैछ । आज दिउँसो एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा दमकलहरु हस्तान्तरण गर्ने कार्यक्रम छ ।

देशभरका अधिाकंश नगरपालिकामा दकमल नभएको अवस्थामा भारतले सरकारलाई एकैपकट १७ वटा दमककल प्रदान गर्न लागेको हो । १७ मध्ये १० वटा दमकल फम टेण्डर हुन् भने ७ वटा वाटर टेडर रहेको जुद्ध बारुणयन्त्रका प्रमुख केशबबाबु भट्टराइले जानकारी दिए ।

यि दमकलहरुलाई नेपाल सरकारले गर्ने निर्णयअनुसार विभिन्न नगरपालिकाहरुमा हस्तान्तरण गरिनेछ । यसको प्राविधिक व्यवस्थापन भने काठमाडौं महानगरपालिका अन्तरगतको जुद्ध बारुणयन्त्रले गर्नेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget