Websoft University

www.radiomakalu.com || 021-522512


टर्कीद्वारा सिरियास्थित आईएसको गढमा हमला



सिरिया, भदौ ७ । टर्कीले उत्तरी सिरियामा रहेको इस्लामिक अतिवादी समूह ‘आईएस’को गढमा बमबारी गरेको छ ।

टर्कीले बराब्लुस र मानविज शहरमा रहेका आईएससँगै कुर्दिस मिलिसियालाई लक्षित गरि आक्रमण गरेको हो ।

गाजिनतेपमा आयोजित विवाह समारोहमा ५४ जना मारिने गरि भएको आत्मघाती आक्रमणपछि टर्कीले आईएसको गढमा आक्रमण शुरु गरेको हो ।

टर्कीले समर्थन गरेको गाजिनतेपमा रहेका १५ सय सिरियाली विद्रोही पनि आईएसविरुद्ध आक्रमणको पर्खाइमा रहेको बताइन्छ । टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले उत्तरी सिरियाबाट आईएसलाई पूर्णरुपमा ध्वस्त पार्नुपर्ने बताएका छन् ।

टर्की आईएस विरुद्ध अन्तर्राष्ट्रिय गठबन्धनको बलियो सदस्य राष्ट्र हो । (एजेन्सी)

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget