रियो दि जेनेरेरिया– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगितामा ११ औं दिनको खेल चल्दैगर्दा अमेरिका २६ स्वर्ण पदक सहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २६ स्वर्णसहित २३ रचत र २६ कास्य गरी कूल ७५ पदक जितेको छ ।
यस्तै चीनलाई पछि पार्दै ग्रेट ब्रिटेन दोस्रो स्थानमा रहेको छ । ब्रिटेनले १६ स्वर्ण, १७ रजत र ८ कास्य गरी कूल ४१ पदक जितेको छ ।
यस्तै चीनले कुल पदक ४६ ओटा जितेपछि स्वर्ण संख्यामा ब्रिटेन भन्दा पछि पर्दै तेस्रो स्थानमा रहेको हो । चीनले १५ स्वर्णसहित १४ रजत र १७ कास्य गरी कूल ४६ पदक जितेको छ ।
यस्तै पदक तालिकामा रसिया चौथो, इटाली पाँचौ, जर्मनी छैटौं, फ्रान्स सातौं , जापान आठौं, अष्ट्रेलिया नवौं र दक्षिण कोरिया दशौं स्थानमा रहेको छ ।
हालसम्म प्रतियोगितामा ७२ देशले पदक जितेका छन् । तर नेपाल भने अहिलेसम्म पदक विहिन रहेको छ।
यस्तो छ पदक तालिका

Post a Comment