Websoft University

www.radiomakalu.com || 021-522512


नेताको लकर कडा निगरानीमा



काडमाडौं , साउन १८ गते । बैंक तथा वित्तीय संस्थाले राजनीतिक रुपमा प्रभावशाली व्यक्तिलाई लकर सुविधा प्रयोग गर्न दिँदा विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।

केही महिनाअघिमात्रै पूर्वराज्यमन्त्रीसमेत रहेका तत्कालीन एकिकृत नेकपा माओवादीका नेता ल्यारक्याल लामाको बैंक लकरमा पेस्तोलको गोली भेटिएपछि राजनीतिकर्मीले प्रयोग गर्ने लकरको विशेष अनुगमनको व्यवस्था गर्न लागिएको आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै यस्तो व्यवस्था अनिवार्य गर्ने भएको हो ।

सोमबार जारी गरिएको निर्देशनमा सबैै बैंक ताथा वित्तिय संस्थाले आफ्नो लकर प्रयोगकर्तालाई चार वर्गमा विभागन गरी सोहीबमोजिम अनुगमनको व्यवस्था गर्न भनिएको छ । चार बर्गमध्ये एक वर्गमा पोलिटिकल्ली एक्सपोज्ड पर्सनलाई राखिएको छ । - अनलाइन खबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget