Websoft University

www.radiomakalu.com || 021-522512


शक्ति सन्तुलन मिल्न नसक्दा एकीकरण हुन सकेन –राणा

कमल थापाले नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेः राणा

काठमाडौँ, साउन २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपा नेपालसंँगको शक्ति सन्तुलन मिल्न नसकेका कारण पार्टी एकीकरण हुन नसकेको बताउनुभएको छ ।


संवाद क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा नेता राणाले राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्षको काम, कर्तव्य र अधिकारलाई सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो–“राप्रपा नेपालसंँग एकता प्रक्रिया अन्त्य नभएर अवरुद्ध मात्र भएको हो, निकट भविष्यमा एकताको सम्भावना छ ।”

तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित मन्त्री दीपक बोहरालाई पार्टीले निर्देशन दिएको जानकारी उहाँले दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget