Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श


काठमाडौँ,साउन २३ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ ।
“आपसी सम्बन्धका सबै पक्षबारे उहाँहरूबीच छलफल भयो”, उपप्रधानमन्त्रीका स्वकीय सचिव विश्वास विक्रमले राससलाई बताउनुभयो । उपप्रधानमन्त्रीसमक्ष राजदूत वूले नेपालको सामाजिक–आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी उहाँले दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget