Websoft University

www.radiomakalu.com || 021-522512


जमैकन धावक उसेन बोल्टले बनाए ‘ट्रिपल/ट्रिपल’ स्वर्णको रेकर्ड



जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान बनाएका छन् ।

बोल्टको टिमले शनिबार रियो ओलम्पिकको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो। उनले १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका थिए ।

सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए।

४ सय गुना सय मिटर रिलेमा स्वर्ण जितेसँगै उनी तीन वटा ओलम्पिकको तीनवटै स्पर्धामा तीनपल्टै स्वर्ण जित्ने एकमात्र खेलाडी बनेका छन्।-एजेन्सी



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget