Websoft University

www.radiomakalu.com || 021-522512


बराक हुसेन ओबामा आइएसआइएसका संस्थापक हुन्ः डोनाल्ड ट्रम्प

SUNRISE, FL - AUGUST 10:  Republican presidential candidate Donald J.Trump addresses the audience during a campaign event at BB&T Center on August 10, 2016 in Sunrise, Florida.  (Photo by Johnny Louis/WireImage)

गणतान्त्रिक राष्ट्रपतीय चुनावका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बराक ओबामालाई इस्लामिक स्टेटको संस्थापक भएको आरोप लगाएका छन् ।

ट्रम्पले फ्लोरिडको फोर्ट लडरडेलमा भएको प्रचार र्यालीको क्रममा उनले राष्ट्रपति ओबामालाई अरु थुप्रै विषयमा राष्ट्रपति ओबामा सम्मान गर्ने बताउँदै उनीमाथि यस्तो आरोप लगाएका हुन् ।

‘आइएसआइएसले ओबामालाई सम्मान गर्दैछ,’ ट्रम्पले भने । ‘उनी आइएसआइएसका संस्थापक हुन् । उनले नै आइएसआइएसलाई जन्माएका हुन् । र यसका सह–संस्थापक हुन् धुर्त हिलारी क्लिन्टन ।’

पूर्व रियालिटी टीभी स्टार ट्रम्पले ओबामालाई उनको पूरा नाम ‘बराक हुसेन ओबामा’ भनी सम्बोेधन गर्दै उनी आइएसआइएसका संस्थापक भएको दाबी बारम्बार दोहोराए ।

ट्रम्पले इराकबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने ओबामाको घोषणालाई कडा आलोचना गरे । ओबामा थुप्रै आलोचकको भनाई अनुसार यो निर्णयले एउटा यस्तो अस्थिरता पैदा गरेको छ जसमा आइएसजस्ता चरमपन्थी समूह फैलिरहेको छ ।
ह्वाइट हाउसले ट्रम्पको आरोपमा टिप्पणी गर्न अस्विकार गरेको छ ।-

द गार्जियन
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget