Websoft University

www.radiomakalu.com || 021-522512


ओलम्पिकमा प्रतिस्पर्धाकै क्रममा जिम्न्यास्ट खेलाडीको खुट्टा भाँचियो (भिडियो)



ब्राजिलमा जारी रियो ओलम्पिकमा प्रतिस्पर्धाकै क्रममा फ्रेन्च जिम्न्यास्टिक खेलाडीको खुट्टा भाँचिएको छ।

रियो ओलम्पिकको पुरूषतर्फको प्रतिस्पर्धाको क्रममा समिर आइत सईदको खुट्टा भाँचिएको हो। सइदको देब्रे खुट्टा भाँचिएको छ। उनी यसअघिको ओलम्पिकका स्वर्ण विजेता हुन्।

प्रतिस्पर्धाको क्रममा भल्टबाट ल्यान्ड गर्दा उनको देब्रे खुट्टा भुइँमा ठोक्किएको थियो। २६ वर्षीय सहिदको खुट्टा नराम्ररी ठोक्किएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो।

हेर्नुहोस् भिडियो
रातोपटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget