Websoft University

www.radiomakalu.com || 021-522512


बार्सिलोनाले जित्यो गाम्पर ट्रफी


Luis Suarez and Lionel Messi

काठमाडौं, साउन २७ गते । लिओनल मेस्सी र लुइस स्वरेजको गोलको मदतमा सामडोरियालाई पराजित गर्दै बार्सिलोनाले गाम्पर ट्रफी जितेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब सामडोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले १६ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । पाँच मिनेट लगतै मेस्सीले अग्रता दोब्बर पारे । २३ औं मिनेटमा पाहुना टोलीले एक गोल फर्कायो ।

तर, ३४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३-१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ७७ औं मिनेटमा सामडोरियाका बुडिमिरले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget