Websoft University

www.radiomakalu.com || 021-522512


महेन्द्र मञ्जिलको विद्युत काटेकोमा राप्रपा नेपालको विरोध



काठमाडौं,भदौ ६ गते । महेन्द्र मञ्जिलको विद्युत लाइन काटिएको विषयमा राप्रपा नेपालले विरोध गरेको छ ।

राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको लाइन काटेकोमा विरोध गरेको हो । ‘पूर्व मुमा बडामहारानीलाई महेन्द्र मंजिलमा बस्ने व्यवस्था मिलाउने पूर्ण निर्णय उल्लंघन हुने गरी लाइन काट्नु सभ्य सरकारलाई सुहाउने विषय होइन’ प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा नेपालले यो निर्णय सच्याउन र विद्युत आपूर्ति सुचारु गर्न सरकारसँग माग गरेको छ ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget