Websoft University

www.radiomakalu.com || 021-522512


आइएसमा भर्ती हुन गएकी बेलायती युवती रुसी हमलामा मारिइन् -



सिरिया, साउन २८ । इस्लामिक स्टेट (आईएस)मा आबद्ध हुन गएका तीन बेलायती युवतीमध्ये एक जनाको सिरियामा मृत्यु भएको छ ।

गत वर्ष बेलायतबाट भागेर सिरियाको आईएससँग आबद्ध हुन गएकामध्ये एक जनाको रुसले गरेको हवाई आक्रमणका क्रममा मृत्यु भएको दाबी सिरियाली सरकारले गरेको छ ।

१६ बर्षीया कादिजा सुल्ताना सिरियाको रक्का शहरमा गरिएको हवाई आक्रमणमा मारिएको उनका निजी वकिलले पुष्टि गरेका छन् । कादिजा सुल्तानासहित अन्य दुईजना बेलायती युवती टर्की हुँदै सिरिया पुगेका थिए । उनीहरुलाई फर्काउन परिवारजन र बेलायत सरकारले प्रयास गरिरहेको थियो । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget