Websoft University

www.radiomakalu.com || 021-522512


३ विद्यार्थी संगठन विच समायोज

Image result for samajawadi vidhyaarthi foram nepal




विराटनगर , भदौ ८ गते । विराटनगरमा रहेको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसका ३ विद्यार्थी संगठन विच समायोजन भएको छ ।,

मंगलबार क्याम्पसमा एक कार्यक्रम विच भएको समायोजनमा समाजवादी विद्यार्थी फोरम नेपाल मुल ईकाई कमिटी गठन भएको छ ।

उत्त कमिटीमा राजतिलकको अध्यक्षतामा ३१ सदस्य कार्य समिती गठन गरिएको छ । कमिटीको उपाध्यक्ष्मा एञ्जु शिवकोटी, धिरेन्द्र यादव, जय प्रकास यादव सचिवमा कृष्ण कान्त झा, कोषाध्यक्ष मा नविन सिह चयन भएका छन् ।

त्यसैगरी समितिमा मा लालुराज रजक,सुरेस कामत, उमेश कुमार यादव,चन्द्रीका शाह लगायत ३१ कार्य समिती गठन गरिएको छ । कार्यक्रम समाजवादी विद्यार्थी फोरम नेपाल मोरङ्गका अध्यक्ष महेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य भुराज राई, पुर्व सभासद एव केन्द्रिय सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुरमार यादव, प्रां.डा नन्दलाल शाह, क्याम्पस प्रमुख महेन्द्र नारायण यादव, समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य अरविन्द कुमार मण्डल, जिल्ला सचिव मिलन देवान लगायतले विद्यर्थीहरुलाई शुभकामना दिनुभएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget