Websoft University

www.radiomakalu.com || 021-522512


रियो ओलम्पिकमा ब्राजिलले पहिलो स्वर्ण जित्यो


Judo - Women -57 kg Final - Gold Medal Contest
काठमाडौं,साउन २५ गते । ब्राजिलले रियो ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ ।

महिला जुडोको ५७ केजी तौल समूहमा राफायल सिल्भाले आयोजक ब्राजिललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

उनले विश्व नम्बर एक सुमिया डोर्जसुरेनलाई पराजित गरिन् । उनले लण्डन ओलम्पिकका लागि पनि छनौट भएकी थिइन् । तर, नियम तोडेको आरोपमा अयोग्य घोषित भएकी थिइन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget