Websoft University

www.radiomakalu.com || 021-522512


एड्गार्डो बाउजा अर्जेन्टिनाका नयाँ प्रशिक्षक


Adguardo-Bauza
काठमाडौं,साउन १८ गते । ब्राजिलियन क्लव साओ पाउलोका प्रशिक्षक एड्गार्डो बाउजाले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा टाटा मार्टिनोको स्थान लिने भएका छन् । तर लियोनल मेस्सीको सन्यासपछि अर्जेन्टिनी फुटबल एउटा ठूलो नोक्सानबाट गुज्रिरहेको छ ।

यद्यपी अर्जेन्टिनाको फुटबल संघले भने नयाँ प्रशिक्षकको अनुबन्धबारे औपचारिक जानकारी गराएको छैन ।

५८ बर्षीय यी प्रशिक्षकले टाटा मार्रिनोलाई प्रतिस्थापन गर्नेछ जसले कोपा अमेरिकाको फाइनलमा पराजित भएपनि पदबाट राजीनामा दिएका थिए ।

समाचारहरुमा जनाइए अनुसार बाउजा अर्जेन्टिनी फुटबल संघको चौथो रोजाई हुन् ।

डिएगो सिमोनी र जर्ज साम्पाओलीले क्रमसः एथ्लेटिको मड्रिड र सेभिया नछोड्ने निर्णय गरे भने मार्सेलो बियेल्साले पनि प्रशिक्षक बन्न चासो देखाएका थिएनन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget