Websoft University

www.radiomakalu.com || 021-522512


एमालेले देशलाई टुक्रयाउन दिदैन–नेता गौतम



पोखरा, साउन २९ गते । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले अघिल्लो सरकार गिराउन कुनै तथ्यगत आरोप लगाउन नसकी विपक्षमा बहुमत पु¥याएर अर्को सरकार बनाइएको उल्लेख गर्नु भयो ।
उहाँले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने उल्लेख गर्दै देशलाई टुक्रयाउन एमालेले कदापि नदिने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget