Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री हुन्छु भन्ने सपना पनि थिएनः दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको प्रधानमन्त्री हुने आफूले सपनामा पनि नसोचेको बताएका छन्।

व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको उम्मेद्वारी प्रस्तुत गर्दै दाहालले आफू गरीब किसानको छोरा भएको र कहिले पनि प्रधानमन्त्री बन्ने सपना पनि नदेखेको बताए।

उनले सशस्त्र युद्ध गर्ने त्यसको सुिप्रम कमाण्डर हुने पनि कल्पना नगरेको गर्दै जाँदा त्यसो हुन पुगेको बताए। उनले आफ्नो जीवन खुला किताबजस्तो भएको भएको उल्लेख गर्र्दै आफ्ना गुण र अवगुण सबैलाई थाहा भएको बताए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget