Websoft University

www.radiomakalu.com || 021-522512


मेस्सी र स्वारेज हुँदा पनि बार्सिलोना लिभरपुलसँग ४-०ले हार्‍यो



स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँगको मैत्रिपूर्ण खेलमा पराजित भएको छ।

स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित शनिबार राति लण्डनमा भएको खेलमा ला लिगा च्याम्पियन बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो अन्तरमा पराजित भयो।

प्रिसिजन टुर भए पनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज थिए। तर, उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन्।

लिभरपुलको जितमा साडिओ माने, डिभोक ओरिजी र मार्को ग्रुजिकले एक एक गोल गरे। बार्सिलोनाका जाभिएर मास्चेरानोले एउटा आत्मघाती गोल गरे।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget