Websoft University

www.radiomakalu.com || 021-522512


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

bus

उर्लाबारी (मोरङ) /मोरङको डाँगीहाट–५ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।


पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७३८९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४५ वर्षीय प्रितीकुमार राईको मृत्यु भएको हो ।
सोमबार बेलुका बसको ठक्करबाट गम्भीर घाइते भएका राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ ५ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget