Websoft University

www.radiomakalu.com || 021-522512


शाहरुख बेकार, सलमान गज्जबः फराह खान


farah-khan
मुम्बई । निर्देशक फराह खान ‘झलक दिखला जा’ सिजन ९ को जज बनेकि छिन् । जज बनिसकेपछि कुनै पनि जजले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्ने उनको मान्यता छ । कुराकानीकै क्रममा उनले शाहरुख खानमा जज बन्ने क्षमता नभएको टिप्पणी गरिन् । शाहरुखको तुलनामा सलमान परिपक्व जज भएको धारणा राखिन् ।

‘शाहरुख अलि भावनात्मक छन्, शाहरुख जज बन्दा १० मा दसै नम्बर दिन्छन्’ फराहले भनिन् ‘सलमान परिवक्व छन् उनि इमान्दार भएर काम गर्छन् जति नम्बर दिनुपर्ने हो त्यति नै दिन्छन् ‘।

फराह डान्स रियालीटि शो कार्यक्रमको असली दर्शक हुन् । उनी पनि प्रतियोगितालाई महत्वका साथ हेर्छिन् । त्यति मात्रै हैन, कहाँ के गल्तिो भो । जजले कस्तो जज गरे त्यो पनि ध्यान दिएर हेर्छिन् । साथै उनले जजहरुलाई प्रतिक्रिया समेत दिने गरेकी छिन् ।

साथै उनले बिग बोस हेरेर कार्यक्रमको विषयमा सलमानसंग कुराकानी गर्ने गरेको बताईन् । ‘झलक दिखला जा’ सिजन ९ को जजमा ज्याकलिन फर्नाडिस पनि जजको रुपमा सहभागी भएकि छिन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget