Websoft University

www.radiomakalu.com || 021-522512


अर्थमन्त्री महराको प्रमुख स्वकीय सचिवमा शर्मा नियुक्त


Himal-Sharma
काठमाडौं,साउन २५ गते । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिवमा हिमाल शर्मा नियुक्त भएका छन् ।

शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता हुन् ।

उनलाई पार्टीकै सिफारिसमा उपप्रधान तथा अर्थमन्त्री महराले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget