Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो



काठमाडौं, साउन १९ गते ।प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाई दिएका छन् ।

मोदीले टेलिफोनमार्फत नव निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई निकट भविष्यमा भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

मोदीले आगामी दिनमा द्विपक्षीय हितका लागि मिलेर काम गर्ने विश्वास दिलाएको प्रचण्डका स्वकीय सचिवालयमा रहेका पुत्र प्रकाश दाहालले बताएका छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget