Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं, साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, सरकार गठन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले अनलाइखबरलाई जानकारी दिए ।

भेटमा राष्ट्रपति मण्डारीले सरकार विस्तारबारे चासो राखेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले भोली सरकारका विस्तारको तयारी रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget