Websoft University

www.radiomakalu.com || 021-522512


हतियारसहित चार जना पक्राउ

 

गौर (रौतहट), साउन १७ गते  । प्रहरीले रौटहतको सहरमुझवा गाविस¬–८ स्थित बङ्कुल प्रहरी चौकी नजिकै गण्डक नहरबाट आज हतियारसहित चार जनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा रामपुर थाप गाविस¬¬–९ का राकेशकुमार थिङ, सोही ठाउँका कमलेश पटेल, सर्वेन्द्र पटेल र राकेश पटेल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ एमएमको पेस्तोल एक थान र रिबल्भर एक थान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प सहरमझुवाबाट खटिइएको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक मदन सिंह विष्टले बताउनुभयो । उनीहरुले हातहतियार बेचबिखन गर्दै आएको प्रहरीको भनाइ छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget