Websoft University

www.radiomakalu.com || 021-522512


त्रिशुली नदीमा ट्रक खस्यो, ६ जनाको जिवितै उद्धार



चितवन, भदौ ११ गते । नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेस्थित त्रिशुली नदीमा बालुवा बोकेको ना ३ ख ४५५६ नम्बरको ट्रक खसेको छ ।

प्रहरीले ट्रकबाट ६ जनाको जिवितै उद्धार गरेको छ । शुक्रबार मात्रै नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलास्थित त्रिशुली नदीमा बस खसेको घटना सेलाउन नपाउँदै फेरि आज जलबिरेमा यो दुर्घटना भएको हो ।

ट्रक विहानै त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget