Websoft University

www.radiomakalu.com || 021-522512


विश्व नम्बर १ जोकोभिच दुई दिनमा दोस्रो पटक पराजित

_90719981_gettyimages-587475730

रियो टेनिसका विश्व नम्बर १ नोभाक जोकोभिचले रियो ओलम्पिक २०१६ मा अर्को पराजय बेहोरेका छन् । सर्बियाका जोकोभिच र उनको पार्टनर नेनाद जिमोन्जिक पुरुष तर्फको डबल्स प्रतियोगितामा दोस्रो चरणबाट बाहिरिएका हुन् । उनीहरु ब्राजिलका मार्सेलो मेलो र ब्रुनो सोआरेससँग ६–४, ६–४ को सोझो सेटमा पराजित बने । यसअघि पुरुषको सिंगल्स प्रतियोगिताबाट उनी अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टोसँग पराजित भएका थिए । २९ वर्षीय विश्व नम्बर १ खेलाडी गत जुलाइमा विम्बिेल्डनको तेस्रो चरणमा अप्रत्यासित रुपमा अमेरिकाका साम क्युरेसँग पराजित भएका थिए । १२ पटकको ग्राण्ड स्लाम विजेता जोकोभितले ओलम्पिकअघि टोरोन्टो मास्टर्स टाइटलको उपाधि जितेका थिए । - रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget