Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस र माओवादीको संयुक्त वक्तव्यः सरकार कामचलाउ हो, राष्ट्रिय महत्वको निर्णय नगर




sherbahadur-prachanda


काठमाडौं , असार  ३० गते । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न सरकारलाई खबरदारी गरेका छन् ।

माओवादीले र कांग्रेस नयाँ सरकार गठन गर्न सहमत भएका छन् र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

कांग्रेस र माओवादीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार काम चलाउ हैसियतमा मात्र रहेको बताएका छन् ।

‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।’

पढ्नुहोस् कांग्रेस-माओवादीको संयुक्त वक्तव्य

अनलाइनखबरबट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget