Websoft University

www.radiomakalu.com || 021-522512


पोर्चुगल भन्दै जर्जिया लगेर ३६ लाख ठग्ने पक्राउ



काठमाडौं, असार १७ गते । रोजगारीका लागि पोर्चुगल पठाइदिने बाहनामा ठगी गर्ने दुईजनालाई । 
प्रहरीले पक्राउ गरेको छ ।गरेको छ 

कास्की पोखरा उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौ महानगरपालिका-१४ कलंकी बस्ने ३३ वर्षीय मोहमद इमराम मिया र नवलपरासी प्रगती गाविस-४ का २८ वषर्ीय बिश्राम शर्मा पक्राउ परेका हुन् ।

उनीहरुविरुद्ध पोर्चुगल पठाउने भन्दै ३६ लाख रुपैयाँ ठगी गरेको अभियोग लगाइएको छ । मिया र शर्माले पोखरा-२८ बस्ने अमृत तामाङ र सुरेश तामाङलाई पोर्चुगलमा राम्रो काम मिलाइदिने प्रलोभन देखाएका थिए ।

उनीहरुसँग दुई अभियुक्तले पटकपटक गरी ३६ लाख उठाएको प्रहरीको दावी छ । तामाङद्वयलाई भिजिट भिसामा दुबई हुँदै जर्जिया पुर्‍याएर अलपत्र पारिएको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget