Websoft University

www.radiomakalu.com || 021-522512


अब सबै जनताको घरमा माओवादी पुग्छः प्रचण्ड

Prachanda

काठमाडौं, असार २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरभित्र सबै जनताको घरमा माओवादी पुग्ने दाबी गरेका छन् ।

चार ट्रेड युनियन महासंघको एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पोलिटब्यूरो समितिको निर्णय अनुसार जनताको घरमा जनताको माओवादी अभियान सुरु गर्ने बताए ।

सहिद परिवारको घरबाट सुरु गर्ने भन्दै उनले भने, ‘के कांग्रेस, के एमाले जसका समर्थक भएपनि सबै जनताको घरमा पुग्नेछौं र विगतमान केही गतती कमजोरी गर्‍यौं, त्यसबाट शिक्षा लिएर एकता गरेका छौं र जनताको हितका निम्ति आएको भन्ने छौं ।’

१० माओवादीबीच हालै भएको पार्टी एकतापछि देशभरी सकारात्मक सन्देश गएको उनले बताए । - अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget