Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी अस्पतालका एसएसपीविरुद्ध अख्तियारमा मुद्दा दायर



काठमाडौं, असार २४ गते । नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी डा. महेशमान प्रधानविरुद्ध अख्तियारले झूठो विवरण पेश गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


२०५९ सालमा डिएसपीबाट प्रहरी अस्पतालमा प्रवेश गरेका एसएसपी प्रधानले आइएसी र बिएससीको प्रमाणपत्रमा जन्ममिति सच्याएको भेटिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा झुठो विवरण पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारले प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरी अस्पतालमा कार्यरत एसएसपी प्रधान अख्तियारले अनुसन्धान सुरु गरेलगत्तै विदामा बसेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget