Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपाल केन्द्रीय कमिटी बैठक मङ्गलबार

 

काठमाडौँ, साउन ११ गते । परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कमिटीको बैठक मङ्गलबारबाट सुरु हुने भएको छ ।

सरकारको बर्हिगमन र नयाँ सरकार गठनको समसामयिक राजनीति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रक्रियाबारे बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget