Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस, माओवादी र मधेसवादी दलको बैठक जारी




काठमाडौं,साउन ७ गते । नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलहरुको शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।

बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी छ । सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्नु अघि सरकारको विपक्षमा रहेका दलहरुको बैठक बसेको हो ।

कांग्रेस र माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र आन्दोलनमा रहेको मधेसी मोर्चाले पनि यसमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget