Websoft University

www.radiomakalu.com || 021-522512


दाँत चम्किलो पार्ने दश उपाय



१. दिउँसो अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ ।

२. फलफुल, सागसब्जी बढी खाने किनकी यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ ।

३. खाना पश्चात एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ ।

४. सुगरफ्रि चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउछ ।

५. जुस वा सोडा खाने बित्तिकै ब्रश गर्नु हुदैन ।

६. सकिन्छ भने कफि वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप)को प्रयोग गरी पिउने गर्ने ।

७. नरम ब्रसको प्रयोग गर्ने

८. ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।

९. गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने । गुलियोले दाँतलाई हानी पु¥याउँछ ।

१०. खाना खाइसकेपछि नियमीत ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुदैन ।-
-स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget