Websoft University

www.radiomakalu.com || 021-522512


सुनको मुल्य घट्यो



बिहीवार स्थानिय बजारमा सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । सो दिन सुन प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।


बुधवार सुनको भाउ ५८ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै विहीवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी ८ सय ७५ मा कारोवार भएको छ । यो बुधवारको तुलनामा २५ रुपैयाँले कम हो । बुधवार चाँदी तोलाको ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget