Websoft University

www.radiomakalu.com || 021-522512


सात वर्षे बालकको हत्या गरि फरार अभियुक्त पक्राउ



दाङ , असार २७ गते। सातवर्षे बालकको हत्या गरि फरार अभियुक्त चार दिन पछि पक्राउ परेका छन् ।

हँसिया प्रहार गरि बालकको विभत्स हत्या गर्ने पूmपु गोमती खत्रीलाई गएराती घोराहीबाट पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।
विजौरी २ निबासी बालक दिपक खत्रीलाई उनले गएको शुक्रबार घर भित्रै घाँटी र पेटमा हँसीया प्रहार गरि हत्या गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयको विषेश टोलिले लुकिछिपी बस्दै आएकी गोमती खत्रीलाई घोराही बाट पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget