Websoft University

www.radiomakalu.com || 021-522512


लर्डस्मा हुने नेपाल र एमसीसीबीचको खेल युट्युवमा हेर्न पाइने

mcc-trip-to-nepal

काठमाडौं,साउन ३ गते ।बेलायतको चर्चित मैदान लर्डस् मंगलबार हुने नेपाल र एमसीसीविरुद्धको मैत्रिपूर्ण खेल युट्युव च्यानलमार्फत प्रत्यक्ष प्रशारण हेर्न पाइने भएको छ ।

लर्डस्को युट्युव च्यानलले खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । त्यस्तै लर्डस्को फेसबुक पेजमा पनि यो खेल हेर्न सकिने बताइएको छ ।

५० ओभरको खेलमा नेपालको कप्तानी पारस खड्काले गर्नेछन् भने एमसीसीको कप्तान मिडलसेक्सका पूर्व अलराउन्डर किथ डचले गर्नेछन् ।
एमसीसीले तीन पटक नेपालको भ्रमण गरेको छ । गत वर्ष नेपालमा आएर काठमाडौं र पोखरामा ६ वटा खेल खेलेको थियो । त्यस्तै सन् २००३ र २००९ मा टोली आएको थियो ।-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget