Websoft University

www.radiomakalu.com || 021-522512



कुुमोद अधिकारी ,

बिराटनगर , असार २२  गते । रंगेली नगरपालिकालाइ आजदेखी पुुर्ण खोप शुुनिश्चित नगरापालीका घोषणा गरिएको छ ।  रंगेली नगरपालिकाले  एक कार्यक्रमको आयोजनागरी पुुर्णखोप नगरपालिका घोषणा गरेको  हो ।
 गत आर्थिकवर्षमा जन्मेदेखी २३ महिना सम्मका ७ सय २९ जना मध्ये शतप्रतिशत वालावालिकालै पुुर्णखोप लगाएपछी पुुर्णखोप घोषणा गरिएको हो ।
 यो सहिन मोरंग जिल्ल्लामा एक उपमहानगरपालिका, दुुइ नगरपालिका तथा ३३ वटा गाउ विकास समितिलाइ पुुर्ण खोप घोषणा गरिएको छ । कार्यक्रमको प्रमुुख अतिथी एंव जिल्ला विकास समिति मोरंङका स्थानिय विकास अधिकारी नारायणप्रसाद मैनालीले रंगेली नगरपालिकालाइ पुुर्ण खोप संग अव दिशा मुक्तक्षेत्र बनाउनर्पेमा जोड दिनुुभयो ।
 जिल्ला जनस्वाथ्य प्रमुुख भानुु याङदेनले नगरवासी तथा स्यंम सेविका महिला तथा स्वाथ्यकर्मीहरुको सहयोगमा सवै गाउ विकास समिति तथा नगरपालिकालाइ पुुर्ण खोप बनाउने अभियानका आफुुहरु लागी परेको बताउनुुभयो ।
 रंगेली नगरपालिकाका कार्यकारी अधिकृत गणेश वहादुुर कार्कीले रंगेली नगरपालिकको विकास संगै स्वास्थ्य सेवालाइ पनी प्राथमिकताका साथ अगाडी वढाइएको बताउनुुभयो ।
 कार्यक्रममा रंगेली अस्पतालका मेडिकल सुुपरीटेन्डेन डा समिर पौडेल,  पत्रकार कुुमोद अधिकारी , एमालेका नेता सन्तोष कुुमार साहले रंगेली नगरपालिका  पुुर्ण खोप शुुनिश्चित हुुनुु सवैका लागी गर्वको कुरा भएको बताउनुुभयो ।
 सो अवसरमा २०४६ सालखदेखी कार्यरत २७ जना महिला स्वयसेविका तथा टकुुवा तथा आमगाछी स्वास्थ्य चौकी साथै स्वास्थ्यकमी  , कर्मचारीलाइ कदरपत्र तथा सम्मान गरिएको थियो

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget